बाढी–पहिरो प्रभावितका लागि पतञ्जलि नेपालको २ करोड ११ लाखको राहत
वीरगंज, १५ भदौ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढी–पहिरोका कारण जनधनको क्षति भइरहेका बेला पतञ्जलि नेपालले प्रभावित नागरिकका लागि राहत मानवीय सहायता अभियान सञ्चालन गरेको छ।

पतञ्जलि नेपालले प्रभावित क्षेत्रमा राहत तथा भोजन उपलब्ध गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।