Patanjali Ayurved Nepal

योगगुरू रामदेव नेपालमा टीभी च्यानलहरु सुरुवात गर्दै ।

योग गुरू रामदेव पतन्जली आयुर्वेद समूहका दुई टेलिभिजन च्यानलहरु संचालनको तयारी र अन्य व्यापार आयोजनाहरुको निरीक्षण गर्न बिहिबार काठमाडौँ आइपुग्नु भएको छ ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these